कृषि, पर्यटन र पुर्वाधार

समृद्ध बित्थडचिरको आधार

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1 — ⮚ निवेदन
⮚ वडाको सिफारिस
⮚ उपभोक्ता समिति गठन गर्ने आम भेलाको निर्णयको प्रतिलिपि
⮚ उपभोक्ता समितिका सदस्यहरूको नागरिकताको प्रतिलिपि
⮚ आयोजनाको लागत अनुमान विवरण
⮚ उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवार पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय
⮚ आयोजनाको कार्यान्वयनको कार्य तालिका ।
⮚ खाता सञ्चालन गर्ने पदाधिकारी तोकिएको निर्णय र खाता सञ्चालनको लागि आवश्यक कागजातहरु
नलाग्ने - प्रक्रिया पुगी १ बजे भित्र आएमा सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ प्राविधिक शाखा
/योजना इकाई/आर्थिक प्रशासन इकाई
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 01 In-person प्राविधिक शाखा - — —
2
उपभोक्ता समितिबाट संचालन हुने योजनाहरुको पहिलो किस्ता पेश्की निकासा विस्तृत विवरण हेर्नुहोस्
— ⮚ निवेदन
⮚ वडाको सिफारिस पत्र
⮚ गाउँपालिकाबाट तयार गरिएको सम्झौता पत्र तथा सम्झौता फारम र लागत अनुमान फारम
⮚ उपभोक्ता समितिको पेश्की माग गर्ने कारण खुलेको निर्णयको प्रतिलिपि
नलाग्ने - प्रक्रिया पुगी १ बजे भित्र आएमा सोही दिन प्रमुख प्रशासकीय अधिकृत/ प्राविधिक शाखा
योजना इकाई
आर्थिक प्रशासन इकाई
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 02 In-person प्राविधिक शाखा - — —
3
बैङ्क खाता खोल्ने सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— ⮚ सम्बन्धीत समितिको निवेदन ,
⮚ निर्णय प्रतिलिपि,
⮚ वडाको सिफारिस ,
⮚ खाता संचालन गर्न व्यत्तिको दस्तखत गरिएको नमुना कार्ड
⮚ नागरिकताको प्रतिलिपि
⮚ दुई प्रति फोटो
नलाग्ने - कागजपत्र प्राप्त भएको दिन प्रमुख प्रशासकीय अधिकृत बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 03 In-person प्राविधिक शाखा - — —
4
बैङ्क खाता बन्द्र गर्न सिफारिस विस्तृत विवरण हेर्नुहोस्
— ⮚ सम्बन्धीत समितिको निवेदन,
⮚ निर्णय प्रतिलिपि,
⮚ वडाको सिफारिस
नलाग्ने - कागजतपत्र प्राप्त भएको दिन प्रमुख प्रशासकीय अधिकृत बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 04 In-person प्राविधिक शाखा - — —
5
योजनाहरुको अन्तिम मुल्याङ्कन विस्तृत विवरण हेर्नुहोस्
— ⮚ प्राविधिकको मुल्याङ्कन प्रतिवेदन
⮚ वडाको काम सम्पन्न भएको सिफारिस
⮚ अनुगमन समितिको प्रतिवेदन
⮚ उ.स.को खर्चसार्वजनिक सहितको निर्णय
⮚ योजना फरकफारक निवेदन
नलाग्ने - प्राविधिक प्रक्रिया पुगेको 2-5 दिनभित्र प्रमुख प्रशासकीय अधिकृत
प्राविधिक शाखा
योजना शाखा
आर्थिक प्रशासन शाखा
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 05 In-person प्राविधिक शाखा - — —
6
योजनाहरुको अन्तिम किस्ता निकासा विस्तृत विवरण हेर्नुहोस्
— ⮚ प्राविधिकको अन्तिम मूल्याङ्कन प्रतिवेदन
⮚ उ.स. बाटकाम सम्पन्न भएको निर्णय
⮚ प्रमाणित बिल भरपाई र कागजातहरु
⮚ योजना पूर्व र पछिको तस्विर
⮚ सार्वजनिक परीक्षण (Public Audit)को विवरण र निर्णय प्रतिलिपि
⮚ अनुगमन समितिको प्रतिवेदन
⮚ योजना फरकफारकको निर्णय र निवेदन
नलाग्ने - प्रक्रिया पुगेमा सोही दिन प्रमुख प्रशासकीय अधिकृत
योजना शाखा
प्राविधिक शाखा
आर्थिक प्रशासन शाखा
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 06 In-person प्राविधिक शाखा - — —
7
चिठ्ठीपत्र दर्ता विस्तृत विवरण हेर्नुहोस्
— ⮚ सम्बन्धित व्यक्तिको निवेदन वा संघ/संस्था र कार्यालयको पत्र माथि अख्तियार वालबाट तोक आदेश भएपछि । नलाग्ने - तुरुन्तै दर्ता चलानी तथा सोधपुछ ईकाइ बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 07 In-person दर्ता चलानी तथा सोधपुछ ईकाइ - — —
8
चिठ्ठीपत्र चलानी विस्तृत विवरण हेर्नुहोस्
— ⮚ कार्यालयको पत्र माथि अख्तियार वालबाट तोक आदेश भएपछि । नलाग्ने - तुरुन्तै दर्ता चलानी तथा सोधपुछ ईकाइ बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 08 In-person दर्ता चलानी तथा सोधपुछ ईकाइ - — —
9
सामान खरिद तथा सोको भुक्तानी विस्तृत विवरण हेर्नुहोस्
— ⮚ निवेदन
⮚ विल,
⮚ माग फारम,
⮚ खरिदआदेश,
⮚ दाखिला रिपोर्टका साथै आवश्यकता अनुसार निवेदन, कोटेशन,
⮚ टिप्पणी आदेश
नलाग्ने - कागजपत्र प्राप्त भएको दिन प्रमुख प्रशासकीय अधिकृत /आर्थिक प्रशासन शाखा र जिन्सी इकाई बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 09 In-person आर्थिक प्रशासन शाखा र जिन्सी इकाई - — —
10
कार्यालयको सूचना प्रकाशनको भुक्तानी विस्तृत विवरण हेर्नुहोस्
— ⮚ निवेदन,
⮚ विल,
⮚ प्रकाशित सूचनाको प्रतिलिपि,
⮚ उपलब्ध गराइएको सूचनाको प्रतिलिपि
नलाग्ने - कागजपत्र प्राप्त भएको दिन प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन शाखा र सूचना अधिकारी बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 10 In-person आर्थिक प्रशासन इकाई - — —
11
आर्थिक सहाय ताप्राकृतिक प्रकोप, संस्थागत सहायता व्यक्तिगत सहायता अन्य सहायता विस्तृत विवरण हेर्नुहोस्
— ⮚ निवेदन,
⮚ गाउँ कार्यपालिकाको निर्णयको प्रतिलिपि
⮚ वडाको सिफारिस
⮚ प्रहरी मुचुल्का
⮚ आवश्यक बिल भरपाई
⮚ सम्बन्धित शाखा वा निकायको सिफारिश
⮚ स्वास्थ्य उपचार खर्चको हकमा डाक्टरको सिफारिश, विरामी जाँच कार्डको सक्कल प्रति, स्वास्थ्यशाखाको सिफारिश
नलाग्ने - अध्यक्षको आदेश वा कार्यपालिकाको निर्णय भए पश्चात् अध्यक्ष
प्रमुख प्रशासकीय अधिकृत
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 11 In-person विपद व्यवस्थापन शाखा - — —
12
सामजिक सुरक्षा कार्यक्रमको रकम निकासा विस्तृत विवरण हेर्नुहोस्
— ⮚ निवेदन
⮚ वडा कार्यालयको पत्र
⮚ सा.सु. भत्ता प्राप्त गर्ने व्यक्तिहरूको अघिल्लो चौमासिकको फाँटवारी
⮚ लाभग्राहिको नामनामेसी
नलाग्ने - चैमासिक रुपमा को.ले.नि.का बाट रकम निकासा भए पश्चाचात नबिल बैंक बित्थडचिर शाखाबाट प्रमुख प्रशासकीय अधिकृत,
आर्थिक प्रशासन शाखा
सामाजिक विकास शाखा र वडा कार्यालय
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 12 In-person आर्थिक प्रशासन शाखा सामाजिक विकास शाखा र वडा कार्यालय - — —
13
आन्तरिक लेखा परिक्षण गर्न लेखापरिक्षक छनोट विस्तृत विवरण हेर्नुहोस्
— १. सूचिकृतको लागि सार्वजनिक सूचना प्रकाशन भए पश्चात लेखा परिक्षण सम्बन्धी प्रमाणपत्र तथा निवेदन पेश गर्नुपर्ने नलाग्ने - लेखा समितिको सिफारिसमा गाउँ कार्यपालिकाबाट छनोट भएपछि लेखा समिति,
गाउँ कार्यपालिका अध्यक्ष
प्रमुख प्रशासकीय अधिकृत
आर्थिक प्रशासन शाखा
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 13 In-person गाउँपालिका कार्यालय - — —
14
बेरूजु असुल उपर, नियमित तथा फरफारक गर्ने विस्तृत विवरण हेर्नुहोस्
— 1. गाउँपालिका कार्यालयमा बेरूजु भएमा गाउँपालिकाको सम्बन्धीत खाता वा नेपाल सरकार बेरुजु खातामा रकम जम्मा गरेको सक्ककलै भौचर र निवेदन ।
2. त्यस्तै नियमित र फरफारक गर्नुपर्ने भएका लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएका कागजातहरू
नलाग्ने - गाउँ सभाबाट निर्णय वा सम्परीक्षण भएपछि प्रमुख प्रशासकीय अधिकृत
र
आर्थिक प्रशासन शाखा
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 14 In-person आर्थिक प्रशासन शाखा - — —
15 — ⮚ कार्यसंग सम्बन्धीत कागजपत्रहरू र धरौटी खातामा जम्मा गरेको बैङ्क भौचरका साथै प्रयोजन खुलेको निवेदन नलाग्ने - सम्बन्धित कार्यको कागजपत्रमा उल्लेख भए अनुसार आर्थिक प्रशासन इकाई बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म — 15 In-person आर्थिक प्रशासन इकाई - — —