सहकारी दर्ता/नविकरण
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन र स्थानीय तह सहकारी ऐन अनुसार
लाग्ने समय
कार्यपालिकाको निर्णय भएपछि
सेवा प्रवाह समय
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म
उजुरी अधिकारी
—
दायरा विभाग
कृषि, सहाकारी शाखा
आवश्यक कागजातहरू
दर्ता
⮚ सहकारी दर्ताको लागि निवेदन
⮚ सहकारी संस्थाको प्रस्तावित विनियम
⮚ सहकारी संस्था संचालनको सम्भाव्यता अध्ययन प्रतिवेदन
⮚ सदस्यले लिन स्वीकार गरेको शेयर संख्या र रकमको विवरण
⮚ सञ्चालक समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपी
नविकरण
⮚ सहकारी नविकरणको लागि निवेदन
⮚ वार्षिक साधारण सभाको माइन्युटको प्रतिलिपी
⮚ लेखा परीक्षण प्रतिवेदन

शुल्क विवरण
-
जिम्मेवार व्यक्ति / खण्ड
अध्यक्ष
प्रमुख प्रशासकीय अधिकृत
सहकारी शाखा
प्रमुख प्रशासकीय अधिकृत
सहकारी शाखा
प्रक्रियाका चरणहरू
०
सम्बन्धित कानून
—