सामजिक सुरक्षा कार्यक्रमको रकम निकासा
आवश्यक प्रक्रिया
—
शुल्क
नलाग्ने
लाग्ने समय
चैमासिक रुपमा को.ले.नि.का बाट रकम निकासा भए पश्चाचात नबिल बैंक बित्थडचिर शाखाबाट
सेवा प्रवाह समय
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म
उजुरी अधिकारी
—
दायरा विभाग
आर्थिक प्रशासन शाखा सामाजिक विकास शाखा र वडा कार्यालय
आवश्यक कागजातहरू
⮚ निवेदन
⮚ वडा कार्यालयको पत्र
⮚ सा.सु. भत्ता प्राप्त गर्ने व्यक्तिहरूको अघिल्लो चौमासिकको फाँटवारी
⮚ लाभग्राहिको नामनामेसी
⮚ वडा कार्यालयको पत्र
⮚ सा.सु. भत्ता प्राप्त गर्ने व्यक्तिहरूको अघिल्लो चौमासिकको फाँटवारी
⮚ लाभग्राहिको नामनामेसी
शुल्क विवरण
-
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत,
आर्थिक प्रशासन शाखा
सामाजिक विकास शाखा र वडा कार्यालय
आर्थिक प्रशासन शाखा
सामाजिक विकास शाखा र वडा कार्यालय
प्रक्रियाका चरणहरू
-
सम्बन्धित कानून
—