आर्थिक सहाय ताप्राकृतिक प्रकोप, संस्थागत सहायता व्यक्तिगत सहायता अन्य सहायता

सेवा कोड: 11 In-person

आवश्यक प्रक्रिया
—
शुल्क
नलाग्ने
लाग्ने समय
अध्यक्षको आदेश वा कार्यपालिकाको निर्णय भए पश्चात्
सेवा प्रवाह समय
बिहान ९ बजे देखि बेलुका ०५ बजे सम्म
उजुरी अधिकारी
—
दायरा विभाग
विपद व्यवस्थापन शाखा
आवश्यक कागजातहरू
⮚ निवेदन,
⮚ गाउँ कार्यपालिकाको निर्णयको प्रतिलिपि
⮚ वडाको सिफारिस
⮚ प्रहरी मुचुल्का
⮚ आवश्यक बिल भरपाई
⮚ सम्बन्धित शाखा वा निकायको सिफारिश
⮚ स्वास्थ्य उपचार खर्चको हकमा डाक्टरको सिफारिश, विरामी जाँच कार्डको सक्कल प्रति, स्वास्थ्यशाखाको सिफारिश
शुल्क विवरण
-
जिम्मेवार व्यक्ति / खण्ड
अध्यक्ष
प्रमुख प्रशासकीय अधिकृत
प्रक्रियाका चरणहरू
-
सम्बन्धित कानून
—